सिलिण्डरमै ग्यास भरेर काठमाण्डु पठाइँदै

  • बिहीबार १८ भौ २०८३ ०२:३९ AM
काठमाण्डु – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाण्डु बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाण्डु छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास लैजान थालिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक विमल