सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भोटेकोशी बाढी प्रभावितका लागि सरकारमार्फत ५१ लाख सहयोग उपलब्ध गराएको छ । कम्पनीले भोटेकोशीमा आएको बाढी पीडितका लागि कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट ५१ लाख प्रदान गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकबाट उक्त रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा The post सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ५१ लाख सहयोग, कर्मचारीबाट थप ११ लाख संकलन appeared first on Businesspana.