रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक

  • बिहीबार १८ भौ २०८३ ०७:४२ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका छन् ।  सभापति लामिछानेले आज (बिहीबार) बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्नेगरी बैठक बोलाएका हुन् ।