तेह्रथुम : किरात याक्थुङ चुम्लुङ (कियाचु) को ३८औँ स्थापना दिवसका अवसरमा तेह्रथुममा विद्यार्थीलाई छात्रवृत्ति वितरणसँगै लिम्बू भाषा शिक्षकलाई सम्मान गरिएको छ। तेह्रथुम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न अक्षयकोषबाट चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको