बाढीपीडितका लागि पश्चिम नेपाल बस व्यवसायीले दिए १० लाख १ हजार
बिहीबार १८ भौ २०८३ ०१:५१ AM
काठमाडौं : पश्चिम नेपाल बस व्यवसायी प्रालिले बाढी तथा पहिरोपीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। प्रालिका अध्यक्ष दधीराम खरेलले