बालेन तिमी सफल बन्न मेरो सल्लाहमा हिँड्नुपर्छ : हर्क साम्पाङ

  • बिहीबार १८ भौ २०८३ ०१:१९ AM
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नै सल्लाहकारका कारण असफल भइरहेको टिप्पणी गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमार्फत बालेनलाई सम्बोधन गर्दै २७–२८ जना सल्लाहकारको कुरा सुन्नुभन्दा आफ्नो फेसबुक वाल पढेर अघि बढ्न सुझाव दिएका हुन् । उनले काठमाडौंको बञ्चरेडाँडामा फोहोर लैजान रोकिएको समयमा आफूले बालेनको आलोचना गरेको स्मरण गराउँदै