बाढीले बगाएको नेपाल–चीन नाका जोड्ने केरुङ सडक चीनले एक सातामै खुलायो

  • बिहीबार १८ भौ २०८३ ०१:४७ AM
काठमाडौं । नेपाल-चीन सीमा जोड्ने केरुङ नाकातर्फको बाढीले क्षतिग्रस्त सडक चीनले एक साताभित्रै पुनः निर्माण गरी सञ्चालनमा ल्याएको छ। अगस्ट २६ मा हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीका कारण चीनको तिब्बततर्फ केरुङ नाकासम्म पुग्ने सडक तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको थियो। सडक सम्पर्क विच्छेद भएपछि उद्धार तथा राहत सामग्री स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुर्‍याउन कठिनाइ भएको