जगमोहन स्मृति दिवसमा सिर्जना वाचन

  • बिहीबार १८ भौ २०८३ ०७:४८ AM
ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङका अग्रज साहित्यकार जगमोहन शाक्यको स्मृति दिवसमा सिर्जना वाचन गरिएको छ । शाक्यको १७ औँ स्मृति दिवसका अवसरमा मङ्गलबार सदरमुकाम फुङलिङमा सिर्जना वाचन...