सप्तरीका १२ इन्जिनियरसहित ४८ जना अझै सम्पर्कविहीन

  • बिहीबार १८ भौ २०८३ ०७:५४ AM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ १८ गते । भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोपछि सप्तरीका १२ जना इन्जिनियरसहित ४८ जना अझै सम्पर्कविहीन छन्। जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बा...