एसिसी प्रिमियर कप : नेपालविरुद्ध ब्याटिङ गर्दै आयोजक मलेसिया

  • बिहीबार १८ भौ २०८३ ०१:२९ AM
काठमाण्डु –एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा बिहीबार नेपालले आयोजक मलेसियाको सामना गर्दैछ। आइतबारदेखि मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपाल र मलेसियाबीचको खेल सुरु भएको छ । टस जितेर मलेसियाले ब्याटिङ रोजेको छ । प्रतियोगितामा