अमेरिकी डलरकाे भाउ सामान्य बढ्दा घट्याे युरोपियन युरो , कुन देशकाे मुद्राकाे बिक्री विनिमयदर कति ?
बिहीबार १८ भौ २०८३ ०१:३० AM
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा