आजको मौसम : यी प्रदेशमा भारी वर्षा, तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने

  • बिहीबार १८ भौ २०८३ ०१:३७ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै