भोटेकोशी बाढी प्रभावितका लागि विशाल ग्रुपद्वारा २ करोड ५१ लाख सहयोग

  • बिहीबार १८ भौ २०८३ ०१:५६ AM
भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विशाल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बाढीबाट भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विशाल ग्रुप तथा त्यससँग सम्बन्धित कम्पनीहरूबाट प्राप्त उक्त सहयोग रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ । ग्रुपका प्रबन्ध