ज्योति विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। यस्तै, बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापनाका