काठमाडौं । पृथ्वीराजमार्ग अवरुद्ध भएपछि खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या आउन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निजी ग्यास उद्योगसँग सहकार्य गरी आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न थालेको छ। धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्ग अवरुद्ध हुँदा कर्पोरेशनको धादिङ जुगेखोलास्थित एलपीजी प्लान्टमा ग्यासका बुलेट पुग्न सकेका छैनन्। त्यसपछि कर्पोरेशनले वैकल्पिक व्यवस्थाअन्तर्गत मनोज र… Continue reading असहज अवस्थामा ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ