सम्पर्कविहीन परिवारको पीडा : न चुल्हो बल्छ, न आँखाबाट आँसु रोकिन्छन्
बिहीबार १८ भौ २०८३ १२:१५ AM
महोत्तरी : बर्दिबास–३ गौरीडाँडाकी सरिता विष्टका हातबाट मोबाइल छुटेको छैन । छिनछिनमा उनी मोबाइलको स्क्रिनमा आँखा डुलाइरहन्छिन् । एक साता बितिसक्दा पनि घरमा चुल्हो बलेको छैन । घरका कसैका आँखा ओभाएका छैनन् । अपर त्रिशूली–१ जलविद्युत्