मनसुनी प्रभाव : आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार १८ भौ २०८३ १२:४० AM
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती