झापा : प्रहरीको हत्कडीसहित फरार भएका भद्रपुरका २४ वर्षीय सन्देश हस्दा हातहतियार र वन्यजन्तुको अखेटोपहारसहित पक्राउ परेका छन्। भदौ १४ गते आइतबार राति बिर्तामोड नगरपालिका–६ स्थित देउनियानजिक चोरीमा संलग्न रहेको सूचनाका आधारमा हस्दालाई प्रहरीले नियन्त्रणमा लिएको