आर्यघाटमा बल्यो चिता, तर शव थिएन : भोटेकोशीमा बेपत्ता आफन्तको कुशको शव बनाएर अन्त्येष्टि

  • बिहीबार १८ भौ २०८३ १२:५७ AM
काठमाडौं : पशुपति आर्यघाटमा बुधबार अरू दिनभन्दा फरक दृश्य देखिन्थ्यो । घाटमा चिता बलिरहेका थिए, तर ती चितामा मानिसका शव थिएनन् । भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको शव नपाएपछि परिवारजनले कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिरहेका