कांकडभिट्टामा सीमाको निगरानी गर्न गोप्रो क्यामेरा

  • बिहीबार १८ भौ २०८३ ०१:०५ AM
झापा :  पूर्वी नाका कांकडभिट्टामा सशस्त्र प्रहरीले सीमाको निगरानी र आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ जडान गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाले सीमा क्षेत्रमा हुने गतिविधिको निगरानी, सूचना