नेपालले गर्‍यो क्षतिपूर्ति माग

  • बिहीबार १८ भौ २०८३ ०६:१० AM
काठमाडौँ, भदौ १८ गते । विश्व मञ्चमा जलवायु न्यायका लागि नेपालले पाइला बलियो बनाउँदै अघि बढेको छ । धेरै पटक हिमताल विस्फोटनसँगै हिमबाढीको विनाश नेपालले भोगिसकेको छ । जलवायु न्यायका...