सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ, न आँखा ओभाउँछन्
बिहीबार १८ भौ २०८३ ०६:५७ AM
महोत्तरी, भदौ १८ गते । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उहाँ मोबाइलमा आँखा डुलाइ रहनुहुन्छ । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कस...