एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ । आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र मलेसियाबीचको खेल बिहान ७ १५ बजे सुरु हुँदैछ । प्रतियोगितामा सहभागी