प्रहरीबाट अवकाशपछि कृषि पेसामा भविष्य खोज्दै सुनसरीका अर्जुन विष्ट
बिहीबार १८ भौ २०८३ १२:०७ AM
सुनसरी : नेपाल प्रहरीबाट अवकाश भएपछि के गर्ने होला भन्ने सोचले अर्जुन विष्टलाई पिरोल्थ्यो । उमेर थियो, जोस र जाँगर बाँकी थियो । केही न केही गर्नैपर्छ भन्ने सोच उनमा थियो । विदेश जाने चाहना थिएन