सुनसान रसुवागढीमा एक्लो ‘टेलिकम’

  • बिहीबार १८ भौ २०८३ ०५:५५ AM
काठमाडौँ, भदौ १८ गते । भोटेकोशी नदीमा आएको हिमबाढीले नेपाल–चीन सीमानाका रसुवागढी पूर्ण क्षतिग्रस्त छ । बाढीले नाकामा रहेको भन्सार, अध्यागमन र सुरक्षा बलका संरचना पनि बाँकी छैनन् ।...