ड्रपबक्सका करिब ५ हजार खाता ह्याक, क्लाउडमा राखिएका फाइलसमेत डाउनलोड

  • बुधबार १७ भौ २०८३ १०:५० PM
क्लाउड स्टोरेज सेवा ड्रपबक्सका करिब ५ हजार प्रयोगकर्ता खाता गत अगस्टमा भएको साइबर आक्रमणमा प्रभावित भएका छन्। आक्रमणकारीले प्रभावित खातामा अनधिकृत पहुँच बनाएर त्यहाँ राखिएका सामग्री हेर्नुका साथै डाउनलोडसमेत गरेको The post ड्रपबक्सका करिब ५ हजार खाता ह्याक, क्लाउडमा राखिएका फाइलसमेत डाउनलोड appeared first on Technology Khabar.