उबरले व्यवस्थापनका तह घटाउन आफ्नो कुल कर्मचारी संख्याको करिब १० प्रतिशत कटौती गर्ने योजना बनाएको छ। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार गत वर्षको अन्त्यसम्म उबरमा विश्वभर करिब ३४ हजार कर्मचारी थिए। यो The post उबरले व्यवस्थापन तह घटाउन १० प्रतिशत कर्मचारी कटौती गर्ने appeared first on Technology Khabar.