एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले बुधबार जी२० देशहरूलाई ‘सैद्धान्तिक जोखिम’मा केन्द्रित भएर एआईसम्बन्धी नियम नबनाउन आग्रह गरेका छन्। उनले एआईसँग सम्बन्धित वास्तविक समस्यालाई सम्बोधन गर्ने नियम बनाउनुपर्ने बताएका छन्। The post जी२० लाई एआईका ‘सैद्धान्तिक’ जोखिममा नियम नबनाउन एनभिडियाका सीईओ ह्वाङको आग्रह appeared first on Technology Khabar.