नासाले ब्लु ओरिजिनलाई मंगल ग्रहमा दूरसञ्चार नेटवर्क विकास गर्ने ठेक्का दिएको घोषणा गरेको छ। कम्पनीले नासाका लागि सन् २०२८ डिसेम्बर ३१ सम्ममा उच्च क्षमताको मंगल दूरसञ्चार कक्षीय यान निर्माण गर्नेछ। The post मंगल ग्रहमा संचालन गर्नका लागि ब्लु ओरिजिनले दूरसञ्चार नेटवर्क बनाउने appeared first on Technology Khabar.