गुगलको एन्ड्रोइड अपडेटसँगै ल्यायो मोसन सिकनेस, पहुँचयोग्यता र थप सुविधामा सुधार

  • बुधबार १७ भौ २०८३ ०६:४८ PM
गुगलले मंगलबार एन्ड्रोइड फोनलाई अझ पहुँचयोग्य, उपयोगी र व्यक्तिगत बनाउन पाँच नयाँ अपडेट सार्वजनिक गर्ने घोषणा गरेको छ। ब्लग पोस्टमार्फत घोषणा गरिएका यी सुविधामा मोसन सिकनेस कम गर्ने, दृष्टिविहीन तथा The post गुगलको एन्ड्रोइड अपडेटसँगै ल्यायो मोसन सिकनेस, पहुँचयोग्यता र थप सुविधामा सुधार appeared first on Technology Khabar.