नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा नवप्रवर्तकलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्याउने उद्देश्यले आईसीटी अवार्ड र नास आईटीबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। आईसीटी अवार्ड मार्फत राष्ट्रिय स्तरमा पहिचान भएका उत्कृष्ट प्रविधि The post आईसीटी अवार्ड र नास आईटी बीच सहकार्य, नेपाली प्रविधिलाई एपिक्टा अवार्डसम्म पुर्याउने पहल appeared first on Technology Khabar.