बाढी प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपियाँ निकासा
बुधबार १७ भौ २०८३ ११:४२ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १७ गते । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपियाँ निकासा गरेको छ। सरकारले दुई चर...