चीनको चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको स्वचालन अनुसन्धान संस्थानले वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित तथ्याङ्कको खुला साझेदारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ अन्तर्राष्ट्रिय शैक्षिक पत्रिका सुरु गरेको छ। संस्थानका अनुसार नयाँ पत्रिकाले विश्वभरका अनुसन्धानकर्ताका लागि The post वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल appeared first on Technology Khabar.