एम्बुलेन्सको आवरणमा गाँजा तस्करी, बर्जुबाट ६ क्विन्टल बढी बरामद
बुधबार १७ भौ २०८३ ०३:३७ PM
धरान : सुनसरीको बर्जु गाउँपालिका–४ बाट सशस्त्र प्रहरीले ६ क्विन्टल ९ किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट हर्बोनीबाट खटिएको चेकप्वाइन्ट टोलीले अमाही बेलहाबाट दक्षिणतर्फ जाँदै गरेको ‘एम्बुलेन्स’ लेखिएको टाटा सुमो गाडी