कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै

  • बुधबार १७ भौ २०८३ ०४:०६ PM
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बुधबार विज्ञप्ति जारी गर्दै भदौ २० गते शनिबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी