भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि प्रभु इन्स्योरेन्सको २५ लाख सहयोग

  • बुधबार १७ भौ २०८३ ०३:२२ PM
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले बाढीबाट प्रभावित परिवार तथा स्थानीय समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ। बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति गहिरो… Continue reading भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि प्रभु इन्स्योरेन्सको २५ लाख सहयोग