भोटेकोशी बाढीः एक हजार २०४ शव फेला

  • बुधबार १७ भौ २०८३ ०३:५५ PM
काठमाडौं । रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार २०४ जनाको शव विभिन्न जिल्लामा फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा २०२ शव फेला परेको छ । फेला परेकामध्ये ९५ शव… Continue reading भोटेकोशी बाढीः एक हजार २०४ शव फेला