विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका प्रमुख कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपसमक्ष पेश गरेको छ। नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनले प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको प्रगति तथा कार्यालयका विभिन्न गतिविधिहरू समेटिएको वार्षिक विवरण मन्त्री लिङ्थेपसमक्ष पेश गरेका हुन्। प्रतिवेदनमा आर्थिक वर्षभरि सञ्चालन गरिएका बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम, विभिन्न सरोकारवाला निकायसँग भएका अन्तरक्रिया, बीमाको पहुँच विस्तार तथा बीमा क्षेत्रको विकासका लागि गरिएका ... The post बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति प्रतिवेदन आर्थिक मामिला तथा योजना मन्त्रीसमक्ष पेश appeared first on Kalika Khabar.