डोङफेङ नामी बक्स ईभीको मूल्य ३ लाख २६ हजार रुपैयाँ घट्यो, नयाँ मोडलमा ६ एयरब्याग

  • बुधबार १७ भौ २०८३ ०३:१६ PM
काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन बजारमा उपभोक्तामाझ अत्यधिक रुचाइएको डोङफेङ नामी बक्स ईभीको मूल्य उल्लेख्य रूपमा घटाइएको छ। नेपाली बजारमा छोटो समयमै बलियो पकड बनाउन सफल यो ह्याचब्याक ईभीको ठूलो ब्याट्री भेरियन्टको मूल्यमा ३ लाख २६ हजार रुपैयाँले कमी गरिएको हो। डोङफेङ नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले मूल्य समायोजनसँगै गाडीमा केही नयाँ तथा महत्वपूर्ण सुविधाहरू थपेको छ भने कम प्रयोग हुने केही विशेषताहरू हटाएको जनाएको छ। नाडा अटो शो २०२६ को समयमा बजारमा सार्वजनिक हुँदा नामी बक्सको ठूलो ब्याट्री भेरियन्टको मूल्य ३६ लाख २५ हजार रुपैयाँ तोकिएको थियो। नयाँ मूल्यअनुसार ... The post डोङफेङ नामी बक्स ईभीको मूल्य ३ लाख २६ हजार रुपैयाँ घट्यो, नयाँ मोडलमा ६ एयरब्याग appeared first on Kalika Khabar.