पार्टीलाई संस्थागत गर्न सुदन किरातीको २४ बुँदे प्रस्ताव

  • बुधबार १७ भौ २०८३ ०२:२५ PM
इटहरी : श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत बनाउन २४ बुँदे प्रस्ताव पेस गरेका छन्। बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पहिलोपटक सहभागी भएका किरातीले विधान निर्माण, आर्थिक पारदर्शिता, संगठन सुदृढीकरण,