सप्तकोशीमा पानीको बहाव लगातार बढ्दो, २८ ढोका खोलिए

  • बुधबार १७ भौ २०८३ ०२:२७ PM
धरान : सप्तकोशी नदीमा जलसतह निरन्तर बढ्दै गएको छ । आज दिउँसो ३ बजे दुई लाख १८ हजार ७५५ क्युसेक पानीको बहाव मापन हुँदा कोशी ब्यारेजका २६ ढोका खोलिएका थिए । साँझ ५ बजे पानीको बहाव