काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीपछि भुटानले नेपाललाई १६ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। भुटानले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा