भोटेकोशी बाढीले एनसेलको एउटा मोबाइल टावर र ६० किमी भन्दा बढी अप्टिकल फाइबर पूर्णरुपमा नष्ट

  • बुधबार १७ भौ २०८३ ०३:१४ PM
भादौ १० गतेको विनाशकारी भोटेकोशी बाढीले एनसेलको टिमुरे, रसुवामा रहेको एउटा मोबाइल टावरका साथै ६० किमि भन्दाबढी अप्टिकल फाइवर लाइनमा पुर्णरुपमा क्षति पुर्याएको छ। प्रारम्भिक आकलन अनुसार, यो क्षतिका कारण The post भोटेकोशी बाढीले एनसेलको एउटा मोबाइल टावर र ६० किमी भन्दा बढी अप्टिकल फाइबर पूर्णरुपमा नष्ट appeared first on Technology Khabar.