ऊर्जा क्षेत्रबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
बुधबार १७ भौ २०८३ ०८:०५ PM
काठमाडौं, भदौ १७ गते । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप...