कोशी ब्यारेजमा जलसतह खतराको तह पार

  • बुधबार १७ भौ २०८३ ०८:२२ PM
देवराम यादवसप्तरी भदौ १७ गते । सप्तकोशी नदीमा पानीको बहाव बढी भएसँगै कोशी ब्यारेजमा जलसतह खतराको तह पार गरेको छ । बुधबार साँझ ६ः२० बजेको पछिल्लो मापन अनुसार कोशी ब्यारेज भएर २ लाख...