गोसाइँकुण्ड मेलाबाट फर्कँदा बेत्रावतीमा बाढीले बगाएका यात्रुको शव पशुपति ल्याइयो (तस्बिरहरू)

  • बुधबार १७ भौ २०८३ ०२:३६ PM
गोसाइँकुण्ड मेलाबाट फर्कने क्रममा बेत्रावतीमा आएको बाढीले बगाएका यात्रुको शव पशुपति आर्यघाटमा ल्याइएको छ। भदाै १० गते भाेटेकाेशी नदीमा आएको बाढीले बगाएका यात्रुको शव बुधबार