भोटेकोशी बाढी : राईट एण्ड एसोसियट्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख १ रुपैयाँ सहयोग 

  • बुधबार १७ भौ २०८३ ०७:३० PM
काठमाडौं । हालै नेपालका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राईट एण्ड एसोसियट्स (Right and Associates) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख १ रुपैयाँ (रु