व्यवसायी रोहित गुप्तालाई दुई करोड धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

  • बुधबार १७ भौ २०८३ ०१:५० PM
काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी रोहित गुप्तालाई दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गुप्तालाई दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न