रसुवा बाढीमा ज्यान गुमाएका प्रहरी परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने प्रहरीको निर्णय

  • बुधबार १७ भौ २०८३ ०१:५२ PM
काठमाडौं : रसुवाको भोटेकोशी/त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा