धनकुटा : महालक्ष्मी नगरपालिकामा लागूऔषध तथा सामाजिक अपराध नियन्त्रणका लागि कानुनी कारबाहीसँगै समुदायस्तरमा निरन्तर सचेतना र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजना तथा महालक्ष्मी नगरपालिकाको समन्वयमा बुधबार नगरपालिकाको